विरक्तिएका हुन् प्रकाश सपुत ?

April 21, 2025 at 06:53 AM

काठमाडौं– गायकबाट अभिनेता तथा निर्मातासमेत बनिसकेका प्रकाश सपुतको फिल्म ‘वसन्त’ ले सोचे अनुसारको व्यवसाय गर्न नसकेको उनी आफैंले स्विकारिसकेका छन् । गत चैत २२ गतेदेखि प्रदर्शनमा आएको ‘वसन्त’ प्रकाश सपुतका लागि ड्रिम प्रोजेक्ट थियो । सपुतले यहि फिल्मका लागि आफ्नो गायकीलाई समेत केहि समयका लागि बिर्सिएका नै थिए । यद्यपि, फिल्मको कथावस्तु बलियो नभएको भन्दै दर्शकले फिल्मलाई त्यति मन पराएनन् र अहिले फिल्मले केहि हलहरुमा सिमित शो पाइरहेको छ । आफ्ना गीतबाट अत्यधिक लोकप्रियता कमाएका प्रकाश सपुतले ‘वसन्त’ को निर्माण अवधिदेखि नै फिल्ममा आफ्नो तन, मन अनि धन नै लगाएको बताउँदै ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...