‘भूठान’बाट अभिनेताको छवि बन्नेमा हरिवंशको विश्वास

April 21, 2025 at 11:48 AM

द सिनेमा टाइम्स, काठमाडौं । हरिवंश आचार्य पाँच दशकदेखि कला क्षेत्रका सक्रिय छन् । उनी विशेषगरी हास्यव्यङ्ग्यमा क्रियाशिल छन् । त्यसैले उनलाई धेरैले हास्य कलाकार भन्छन् । तर उनले हास्य कलाकार मात्रै होइन गम्भीर भूमिका पनि निर्वाह गरेका छन् । चलचित्र ‘महापुरुष’मा उनी हास्य कलाकारको भूमिकामा छैनन् । अन्य केही टेलिचलचित्र र सिनेमा पनि छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...