काठमाडौं । एलिना चौहानको स्वरमा रहेको गीत ‘व्याइफ्रेन्ड खोइ’ सार्वजनिक भएको छ । ऋषिमणी आचार्यको शब्द, आकाश मगरको संगीत÷एरेञ्ज र कुमार सानु पुनको मिक्सिङ एव माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । आयुष विसीको निर्देशन रहेको गीतको भिडियोमा मिस पवी, संजना गुरुङ, ऋषिमणि आचार्य, विनायक पन्तको अभिनय रहेको छ । ऋषिमणि र नुर कन्सल्टेन्सीको […]
The post ब्वाइफ्रेन्ड खौज्दै एलिना र मिस पवी appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...