छायांकनरत फिल्म ‘जलाकी’ मा जोडिए धीरज

April 23, 2025 at 08:20 AM
1 min read

काठमाडौँ- अशोक थापा मगरको निर्देशनमा निर्माण भैरहेको फिल्म ‘जलाकी’ मा अभिनेता धीरज मगर जोडिएका छन्। निर्देशक अशोकसँग उनले दोस्रो पटक सहकार्य गर्न लागेका हुन्। यसअघि उनीहरुले गतवर्ष प्रदर्शन भएको फिल्म ‘खुस्मा’ मा सहकार्य गरेका थिए। बागलुङको कालिका मन्दिरबाट केही साता अघि सुरु भएको फिल्मको पहिलो चरणको छायांकन सकिएको निर्माण टिमले जनाएको छ। टिमका अनुसार फिल्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...