‘भूठान’ को ग्राण्ड प्रीमियर: नेतादेखि कलाकारसम्म, कसले के भने ?

April 23, 2025 at 08:57 AM
1 min read

काठमाडौं- हरिवंश आचार्य मुख्य भूमिकामा रहेको फिल्म ‘भूठान’ को ग्रान्ड प्रिमियर सम्पन्न भएको छ । मंगलबार काठमाडौंको सुनधारास्थित सिभिल महलमा रहेको क्यूएफएक्समा प्रिमियर गरिएको हो । प्रिमियरमा राजनीतिक दलका नेता, समाजसेवी, कलाकार, पत्रकार, सम्पादक तथा विभिन्न क्षेत्रका अग्रज व्यक्तिको उपस्थिति रहेको थियो । फिल्म हेरिसकेपछि ‘भूठान’ ले नेपाली फिल्मलाई एक स्टेपमाथि उकास्ने काम गरेको बताएका छन् । एमालेका उपमहासचिव प्रदीप ज्ञवाली आफ्नो माटो गुमाउनु, पहिचान गुमाउनु, देश गुमाउनुको पीडा कस्तो हुन्छ भन्ने कुरा विष्णुबहादुर पात्रले निर्देशकले यति सुन्दर ढङ्गले पस्किनुभएको छ कि हरेक विषयमा हरेक पलमा दर्शकले आफूलाई त्यही पात्रसँग साक्षात्कार गर्छ कुनै ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...