‘जलाकी’मा धिरज मगरको इन्ट्री

April 23, 2025 at 10:05 AM

रंगखबर, काठमाडौँ: अशोक थापा मगरको निर्देशनमा निर्माण भैरहेको फिल्म ‘जलाकी’मा अभिनेता धिरज मगरको प्रवेश भएको छ । निर्देशक अशोक र धिरजले ‘जलाकी’को लागि दोस्रो पटक सहकार्य गर्न लागेका हुन् । यसअघि उनीहरुले गतवर्षको हिट सिनेमा ‘खुस्मा’मा सहकार्य गरेका थिए । बागलुङको कालिका मन्दिरबाट छायांकन सुरु गरिएको फिल्मको केही दिन अगाडी पहिलो चरणको छायांकन सकिएको निर्माण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...