हेर्नुस् ‘के घर के डेरा : घर नं २’ को टिजरले के भन्छ?

April 24, 2025 at 06:01 AM

पृथ्वी नै डेरा हो, सबैले भाडा तिर्नु छ। मान्छे आफैँ पाहुना, भोलि घर फर्किनु छ। ‘तेरो–मेरो’ के कुरा? के घर, के डेरा…। यी हरफ फिल्म ‘के घर के डेरा : घर नं २’ को टिजरका हुन्। यी हरफले जीवनको कटु सत्यलाई उजागर गर्छन्। प्रत्येक व्यक्तिको जीवन सत्यनजिक हुने तथ्यलाई यी हरफले आम नागरिकलाई झकझक्याउने प्रयास […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...