‘झिल्को’ ट्रेलर : डिजिटल लतले निम्त्याउने गम्भीर परिणामको संवेदनशील कथा

April 24, 2025 at 06:30 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी वैशाख १९ गते रिलिज हुने सिनेमा ‘झिल्को’को ट्रेलर सार्वजनिक भएको छ । आजको डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असरबारे संवेदनशील कथा सिनेमामा रहेको ट्रेलरले देखाएको छ । सिनेमा ट्रेलरको सुरुआत विद्यालयमा पढिरहेकी एक बालिकाले मोबाइल फोन लिएर जाँदा शिक्षकको आक्रोश […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...