फर्स्टलुक्स पोस्टर सार्वजनिक गर्दै ‘कोशेढुङ्गा’को भदौ १२ गते रिलिज घोषणा

April 24, 2025 at 12:22 PM

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘कोशेढुङ्गा’को फर्स्टलुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले बिहीबार फर्स्टलुक्सका रूपमा पोस्टर सार्वजनिक गरेको हो । आगामी भदौ १२ गते रिलिज हुने सिनेमाको पोस्टरमा अभिनेत्री सुरक्षा पन्त प्रस्तुत छिन् । उनलाई पछ्यौरी ओडेर पछाडी हेरिरहेको अवस्थामा देख्न सकिन्छ । यो लुक्सले उनी नवविवाहित दुलही जस्तो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...