चलचित्र ‘जार’ को पहिलो गीत ‘ए ठुली’ सार्वजनिक

April 24, 2025 at 04:11 PM

काठमाडौं – नेपाली चलचित्र ‘जार’ को पहिलो गीत ‘ए ठुली’ सार्वजनिक भएको छ । निर्माण पक्षले युट्युबमार्फत बिहीबार सार्वजनिक गरेको यो लोक शैलीको गीतमा झुमा लिम्बू र पवन गिरीको आवाज रहेको छ भने हर्क साउदका शब्दहरू छन् । सङ्गीत स्वयं झुमा लिम्बूले दिएकी छन् । गीतले प्रेममा रहेका दुई युवायुवतीको भावनालाई सुन्दर ढङ्गले प्रस्तुत गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...