काठमाडौं । सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको फिल्म ‘जन्ते बाख्रो’को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक भएको छ । गीतमा महेश काफ्लेको शब्द तथा कम्पोज र रिकेश गुरुङको एरेञ्ज, मिक्सिङ्ग मास्टरिङ्ग छ । गायनमा महेशलाई अस्मिता अधिकारीले साथ दिएकी छन् । शुक्रबार सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार आशिफ शाह र गरिमा शर्मा फिचर्ड छन् । […]
The post अङ्गुरको झुप्पोमा आशिफ र गरिमा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...