‘जन्ते बाख्रो’को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक

April 25, 2025 at 01:01 PM

सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको सिनेमा ‘जन्ते बाख्रो’को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक गरिएको छ। गीतमा महेश काफ्लेको शब्द रचना तथा कम्पोज, र रिकेश गुरुङको एरेञ्ज, मिक्सिङ र मास्टरिङ रहेको छ। गायनमा महेशलाई अस्मिता अधिकारीले साथ दिएकी छन्। शुक्रबार सार्वजनिक गरिएको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार आशिफ शाह र गरिमा शर्मा फिचर्ड छन्। भिडियोमा आशिफले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...