काठमाडौं । गीतकार विनोद अधिकारीको नयाँ गीत ‘बैमानी’ सार्वजनिक भएको छ । गायक शिव परियारको स्वरमा रहेको ‘बैमानी’ गीतमा विपिन आचार्यको संगीत तथा संगीत संयोजन रहेको छ । बहुआयामिक ब्यक्तित्व गीतकार बिनोद अधिकारीका तीनवटा गीतहरु एमबी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएका छन् भने दुईवटा गीतको छायांकन समेत भैसकेको छ । ‘बैमानी’ गीतको म्युजिक भिडियोको छायांकन […]
The post विनोदले ल्याए बैमानी appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...