‘जन्ते बाख्रो’को गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक, आशिफ र गरिमाको रोमान्टिक अवतार

April 26, 2025 at 05:42 AM

काठमाडौं – नेपाली चलचित्र ‘जन्ते बाख्रो’ को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ शुक्रवार सार्वजनिक भएको छ । महेश काफ्लेको शब्द, सङ्गीत र कम्पोज रहेको यो गीतमा रिकेश गुरुङले एरेञ्ज, मिक्सिङ्ग र मास्टरिङ्ग गरेका छन् । अस्मिता अधिकारीले महेश काफ्लेलाई गायनमा साथ दिएकी छिन् । गीतको भिडियोमा चलचित्रका मुख्य अभिनेता आशिफ शाह र अभिनेत्री गरिमा शर्मालाई प्रस्तुत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...