काठमाडौं- महानायक राजेश हमाल यतिबेला लन्डनमा छन् । महानायक हमालले कमेडियन सन्दीप क्षेत्रीसँगै करिब सवा दुई घण्टा हँसाउने तयारीमा छन् । भोली २७ अप्रिल आइतबार साँझ लन्डन हयारो लिजर सेन्टरमा हुन गइरहेको ‘लाफ्टर फर लाइफ’ कार्यक्रममा हमाल र कमेडियन सन्दीप क्षेत्रीले एउटै मन्चमा स्ट्याण्डअप कमेडी प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । नेपाली फिल्ममा अभिनय गरेर झण्डै ३५ वर्ष बिताइसकेका अभिनेता राजेश हमालले शुक्रवार साँझ लन्डनमा आयोजित प्रेस मिटमा भने, ‘साथीभाईहरुलाई हँसाए जस्तो स्टेजमा गएर सबैलाई हँसाउनु पक्कै सहज छैन । तर, जीवनमा केही फरक गरौंन त भन्ने लागेर स्ट्याण्डअप कमेडी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...