सातौँ हप्तामा ४० शो कायम राखेको ‘अञ्जिला’ भोजपुरमा पनि प्रदर्शन, ५१ दिने सेलिब्रेसनको तयारी

April 27, 2025 at 05:27 AM

भोजपुर – नेपाली चलचित्र उद्योगमा सङ्घर्षशील महिलाहरूको प्रेरणादायी कथा लिएर आएको चलचित्र ‘अञ्जिला’ भोजपुर जिल्लाको भोजपुर नगरपालिकामा विशेष रूपमा प्रदर्शन भएको छ । नगर प्रमुख कैलाश कुमार आलेको उपस्थितिमा डिजिटल स्क्रिन र साउन्ड सिस्टमयुक्त नगरपालिका हलमा चलचित्र ५ सय दर्शकको सहभागितामा चौथो पटक प्रदर्शन भएको निर्देशक मिलन चाम्सले बताए । यस विशेष शोमा चलचित्रका निर्देशक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...