समाजका गतिलाई अवरुद्ध गरिरहेको मुद्दामाथि यादव भट्टराईको चलचित्र ‘झिल्को’

April 27, 2025 at 09:32 AM

काठमाडौं – नेपाली समाजका गम्भीर समस्याहरूलाई केन्द्रमा राखेर निर्देशक यादव भट्टराईले ‘झोला’ र ‘भोर’ चलचित्र निर्माण गरेका थिए । करिब १४ वर्ष अगाडि रिलिज भएको ‘झोला’ व्यापारिक रूपमा समेत सफल बनेको थियो । सो चलचित्रले नेपाली समाजमा एक समय विद्यमान अमानवीय सती प्रथालाई केन्द्रमा राखेर कथा प्रस्तुत गरेको थियो, जुन प्रसिद्ध साहित्यकार कृष्ण धरावासीको ‘झोला’ नामक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...