म्युजिक भिडियोमा ‘सिटामोल’ निर्माता !

April 28, 2025 at 03:55 AM

काठमाडौं । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’ निर्माता भुगोलकुमार कार्कीले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गत शुक्रबार सार्वजनिक ‘दूरी मलाई हुनु छैन्’ गीतमा निर्माता कार्कीसँगै मोडल बिना राउत र अनिता मेहता फिचर्ड छन् । बरिष्ठ गीतकार हरिभत्त बुढाथोकीको शब्द रचना रहेको गीतमा टेक बिसी र सिम्रन परियारको स्वर छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...