निर्माता–निर्देशकलाई निराश बनाउँदै अनमोल ?

April 28, 2025 at 06:16 AM

काठमाडौं– सुपरस्टार अनमोल केसी तिहारको छेको पारेर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जेरी अन टप’ का कारण चर्चामा छन् । लामो समय लगाएर तयार पारिएको ‘जेरी अन टप’ घोषणाको समयदेखि नै चर्चामा रहँदै आएको छ । ‘फर्की फर्की’ पछि अनमोल यहि फिल्मबाट दर्शकमाझ आउन लागेका हुन् । यसबीच अनमोललाई फिल्मका लागि प्रस्ताव नआएका हैनन्, तर अनमोल भने तिहारसम्मका लागि बाहिरी ब्यानरका कुनै पनि फिल्ममा अभिनय नगर्ने योजनामा छन् । अनमोलले यस्तो योजना राख्नु पछाडिको कारण उनी घर भित्र अर्थात बुवा भुवन केसीले निर्देशन गर्न लागेको नयाँ फिल्ममा व्यस्त ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...