प्रकाश दूतराजले गर्ने भए फिल्ममा डेब्यु, जोडी बनिन् साम्राज्ञी

April 28, 2025 at 03:02 PM

चर्चित गायक प्रकाश दूतराजले फिल्म डेब्यु गरेका छन् । दूतराजले ‘आहुति : द वे अफ चेन्ज’बाट डेब्यू गर्न लागेका हुन् । फिल्मको हाल पाँचथरको सुभाङमा धमाधम छायांकन भइरहेको छ । फिल्ममा दूतराजको साथमा अभिनेत्री साम्राज्ञी शाह तथा रिहान गिरीको प्रमुख भूमिका रहेको छ । फिल्ममा साम्राज्ञीसँग प्रकाशको जोडी फिल्ममा देख्न पाइनेछ । अभिनेत्री साम्राज्ञीले सेयर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...