‘होस्टेल ३’ले मनायो ५१औं दिन

April 28, 2025 at 10:29 PM

काठमाडौं । चलचित्र ‘होस्टेल ३’ले ५१औं दिन मनाएकोछ छ । गत फागुन २३ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेमा हलमा लगातार ५१औं दिन पूरा गरेको हो । यस अवसरमा ५१औं दिनको प्रदर्शनको उपलब्धिलाई स्मरणीय बनाउन विशेष कार्यक्रम गर्दै सोमबार चलचित्रका कलाकार तथा युनिटलाई प्रशंसापत्र प्रदान गरिएको छ । कार्यक्रममा चलचित्रका कलाकार पारस

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...