‘माया प्रीति’ मा आशीर्वाद अनुवन्धित, दिव्या जोडि बन्ने

April 29, 2025 at 04:27 AM
1 min read

काठमाडौं- निर्माणको चरणमा रहेको नेपाली फिल्म ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्रीको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ । यो फिल्ममा आशीर्वादको साथमा अभिनेत्री दिव्या रायमाझी प्रमुख भूमिका रहने निर्देशक अभि श्रेष्ठले पुष्टि गरे । केही समयदेखि कार्यशालामा रहेको यो चलचित्र वन टु थ्री स्टुडियोज प्रा.लि.को ब्यानरमा निर्माण हुँदैछ । छायाङ्कनका लागि तयारीको अन्तिम चरणमा रहेको यसको छायाङ्कन निर्देशन श्याम तामाङले गर्नेछन् । एक समयको चर्चित टेलिभिजन शो ‘प्ले इट अन’को समूहद्वारा निर्माण हुन लागेको ‘माया प्रीति’ लाई प्राविधिक, क्रियटिभ र व्यवस्थापनमा अनुभव भएका टिमले निर्माण गरिरहेको हुँदा यसलाई एक प्रतीक्षित फिल्मको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...