नवीन चौहान निर्देशित ‘ऊनको स्वीटर’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

April 29, 2025 at 01:57 PM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी बैशाख २६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक सिनेमाको ३ मिनेट ५७ सकेण्ड लामो ट्रेलरले ‘ऊनको स्वीटर’को कथावस्तुबारे प्रकाश पारेको छ । सिनेमाको यो ट्रेलरले दर्शकमाझ कौतुहल्ता पैदा गर्न सफल देखिन्छ । सार्वजनिक ट्रेलरमा लेककी गुरुङसेनी युवती […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...