‘जार’ का निर्देशक भन्छन् : आठ मिनेट बाघको भिएफएक्स गर्न दुई करोड खर्च भयाे

April 30, 2025 at 06:33 AM
1 min read

काठमाडौँ- फिल्म ‘जार’का अभिनेता सौगात मल्ल बाघसँग आमानेसामने हुन्छन्। स्क्रिप्टमा उनले बाघको सामना गर्ने सिन छ। साहित्यकार इन्द्रबहादुर राईले लेखेको कथामा यसका मुख्य पात्रलाई बाघले लतारेर लगेको दृश्य छ। यो दृश्य नराखे फिल्म नै अधुरो हुने भएकोले जसरी पनि राख्नैपर्ने टिमलाई बाध्यता थियो। निर्देशक फुर्वा छिरिङ लामाले उक्त दृश्य राख्ने निर्णय गरे। यो दृश्यका लागि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...