समीरलाई जन्मदिनको उपहारः ‘यूगपुरुष’ को उपाधि अनि एक्लो गर्जनसहितको प्रि–टीजर

April 30, 2025 at 07:26 AM

काठमाडौं– आज अभिनेता समीर भट्ट आफ्नो जन्मदिन मनाउँदै छन् । समीर अहिले त्यो परिचित नाम हो, जसलाई अब विराज भट्टको छोरा भनेर चिनाइरहनु पर्दैन । समीर भट्टको अहिलेसम्म एउटा मात्र फिल्म रिलिज भएको छ, त्यो हो ‘१२ गाउँ’, तर उनले एउटै फिल्मबाट त्यस्तो लोकप्रियता कमाउन सफल भएका छन्, जसलाई कमाउन अन्य कलाकारलाई १० वर्ष समय लाग्न सक्थ्यो । अब समीरको दोस्रो फिल्म निर्देशक तथा निर्माता सन्तोष सेनद्वारा निर्देशित ‘बलिदान’ मा अभिनय गरेका छन् । दशैँको फूलपातीका दिन प्रदर्शनको तयारीमा रहेको बलिदान टीमले आज समीरलाई जन्मदिनको उपहार स्वरुप समीरमात्र चित्रण ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...