वृद्धाहरुलाई खाना खुवाएर पूजाले मनाइन् जन्मदिन

April 30, 2025 at 07:14 AM

काठमाडौं– अभिनेत्री पूजा शर्माको आज जन्मदिन हो । प्रायः कलाकारले आफ्नो जन्मदिन साथीभाइसँग क्लब, रेष्टुराँ तथा होटलमा रमाइलो गर्दै मनाउँछन् । यद्यपि, यो प्रसंगमा अभिनेत्री पूजा शर्मा केहि फरक देखिएकी छिन् । उनले साथीभाइसँग रेष्टुराँ, होटलमा नभएर दुःखी, असाहय वृद्धाहरुलाई आफ्नै हातले खाना पस्केर खुवाउँदै आफ्नो जन्मदिन मनाएकी छिन् । अभिनेत्री शर्मा आफ्नी आमासंग गोल्फुटारस्थित रिमा सेवा समाज पुगेर आफ्नै हातले त्यहाँ रहेका आमा–बुबालाई खाना खुवाएर आफ्नो जन्मदिन मनाएकी हुन् । रिमा सेवा समाजले लामो समयदेखि दुःखी तथा असाहयहरुलाई सेवा दिँदैआइरहेको छ । यी गतिविधीहरुलाई समाजले आफ्नो सामाजिक सञ्जालमार्फत ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...