समीर भट्टको जन्मदिनमा ‘बलिदान’को प्रि-टिजर सार्वजनिक

April 30, 2025 at 07:24 AM
1 min read

काठमाडौं – यस वर्षको वडा दसैँको फूलपातीमा प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली सिनेमा ‘बलिदान’ को प्रि-टिजर सार्वजनिक गरिएको छ । यो भिडियो सामग्री सिनेमाका प्रमुख अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर शुभकामना स्वरूप सार्वजनिक गरिएको हो । प्रि-टिजरमा अभिनेता भट्टका दमदार एक्सन दृश्यहरू प्रस्तुत गरिएको छ, जहाँ देशभक्तिपूर्ण भावनाले भरिएको न्यारेशन सुन्न सकिन्छ – “देशको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...