ट्रेन्डिङमा ‘ऊनको स्वीटर’ को ट्रेलर

April 30, 2025 at 11:08 AM
1 min read

काठमाडौँ- फिल्म ‘ऊनको स्वीटर’ को ट्रेलर युट्युबको ट्रेन्डिङमा परेको छ। गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युबको फिल्मतर्फ ट्रेन्डिङ दुईमा परेको हो। बुधबार दिउँसोसम्म तीन लाख ३१ हजारभन्दा बढि भ्युज बटुलेको छ। एक हजारभन्दा बढिले सकारात्मक प्रतिक्रिया दिएका छन्। यो आर्टमाण्डूले बनाएकाे पहिलो फिचर फिल्म हो। पूर्वी नेपालको पाँचथरमा छायांकन गरिएको फिल्म सामाजिक कथामा आधारित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...