ऊनको स्वीटरले दर्शक प्रतिक्रिया राम्रो पायो : भोलि धरानमा सुजन चापागाईका साथ कन्र्सट गर्दै यूनिट

April 30, 2025 at 11:47 AM

काठमाण्डौँ । काफ्ले गीतका कारण अत्याधिक चर्चा बटुलिरहेको फिल्म ऊनको स्वीटरको ट्रेलरलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन । मंगलबार साँझ काठमाण्डौँमा आयोजना भएको पत्रकार सम्मेलन र ऊनको स्वीटर साँझ वीथ सुजन चापागाई एण्ड दि ईन्फिनिटी कन्र्सट मार्फत सार्वजनिक गरिएको ट्रेलरलाई युट्युबमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएका हुन । नविन चौहानको डेब्यू निर्देशनमा बनेको ऊनको स्वीटरको ट्रेलरले …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...