दर्शकले मन पराए ‘ऊनको स्वीटर’को ट्रेलर, युट्युबमा मचायो धमाका

April 30, 2025 at 01:11 PM

रंगखबर, काठमाडौँ: मङ्गलवार साँझ नेपाल प्रज्ञा प्रतिष्ठानको आँगन संगीतप्रेमीहरूले भरिएको थियो । ‘ऊनको स्वीटर’ साँझ मनाउन तम्तयार दर्शक/श्रोता एउटा अलग्गै आवाज सुन्न र स्वागतका हात हल्लाउने प्रतीक्षामा थिए ।‌ नभन्दै स्टेजमा आफ्नो साङ्गीतिक टिमसँगै पछिल्लो समयका मनप्रिय गायक सुजन चापागाईँ उक्लिए । र दर्शकहरूलाई जादुमयी स्वरले पहिलो कोसेली पस्किए, ‘लजाएर एक्लै किन बसेकी मायालु ।’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...