चलचित्र ‘खजुरे ब्रो’ घोषणा, महेश, निति र रेयरको प्रमुख अभिनय रहने

January 15, 2024 at 02:13 PM

काठमाडौँ।केही दिनदेखि चर्चामा रहेको नेपाली चलचित्र ‘खजुरे ब्रो’को औपचारिक घोषणा गरिएको छ ।सुरज सुनुवारले लेखन तथा निर्देशन गर्ने यस चलचित्रमा महेश त्रिपाठी,नीति शाह, रेयर राई, नविन मानन्धर,प्रकाश भुजेल,बिनिता थापा मगर,सुष्मा निरौला, पुस्कर कार्की,मनिष राउत,प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ। काठमाडौँमा आयोजित घोषणा कार्यक्रममा निर्देशक सुनुवारले कमेडी जनरामा यो चलचित्र बन्ने बताए । यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...