काठमाडौं । अभिनेता अनुपविक्रम शाही यही वैशाख २६ गते रिलिज हुने फिल्म ‘जार’लिएर दर्शकमाझ आउँदैछन् । हरेक फिल्ममा भिन्न भिन्न चरित्रमा अभिनय गर्न रुचाउने यी अभिनेता ‘जार’मा पनि भिन्न चरित्रमा देखिएको दाबी गर्छन् । ‘जार’ साहित्यकार इन्द्रबहादुर राईद्वारा लिखित कथा हो । यही कथालाई आधार बनाएर फिल्म निर्माण गरिएको छ । ‘जार’ २२५ वर्ष अगाडिको […]
The post अनुपविक्रम भन्छन्–जारको चरित्र मेरो करियरकै गाह्रो appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...