‘झिल्को’ को अग्रिम बुकिङ खुला

May 1, 2025 at 06:09 AM
1 min read

काठमाडौं- शुक्रवार रिलिज हुने नेपाली फिल्म ‘झिल्को’ को अग्रिम बुकिङ खुला भएको छ । आजको डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असरबारे संवेदनशील कथामा बनेको यस फिल्मको लागि देशभरका हलहरूमा अग्रिम टिकट बिक्री प्रारम्भ गरिएको हो । यस फिल्मको ट्रेलरले स्मार्टफोनको लतले निम्त्याउने पारिवारिक विखण्डन, अभिभावकको बेवास्ता, र अभिभावक – सन्तानबीच बढ्दो दूरी जस्ता समस्यामाथि केन्द्रित कथा प्रस्तुत गरेको थियो, जसमा आयुषी ढकालले स्मार्टफोनको कुलतमा फसेकी बालिकाको भूमिकामा प्रभावकारी अभिनय गरेकी छन् । साथै, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...