हास्य, रहस्य र ग्रामीण स्वादको संयोजनमा ‘जन्ते बाख्रो’ को पोस्टर सार्वजनिक

May 1, 2025 at 05:23 AM
1 min read

काठमाडौं- फिल्म ‘जन्ते बाख्रो’ पोस्टर सार्वजनिक गरिएको छ । हास्य, रहस्य, ग्रामीण परिवेश र समसामयिक विषयलाई संयोजन गर्दै तयार गरिएको पोस्टर सार्वजनिक गरिएको हो ।  जेठ २३ मा प्रदर्शन हुने फिल्मको पोस्टरमा सम्पूर्ण कलाकार फिचर्ड छन् । यद्यपि, दुई कलाकारलाई हाइलाइट गरिएको छ । गरिमा शर्मा र सौगात मल्ललाई हाइलाइट गरिएको छ ।  पोस्टरमा अभिनेता सौगात र गरिमासँगै आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहारी, कमल देवकोटा, रुषा न्यौपानेलगायत कलाकार देखिएका छन् ।पोस्टरमा बाख्रोलाई पोस्टरको केन्द्रीय पात्र बनाइनुले कथावस्तुमा कमेडी रहेको संकेत गर्छ ।  सिमोश सुनुवारको निर्देशनमा तयार भएको फिल्म ‘जन्ते बाख्रो’ मा रमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...