काठमाडौं– अभिनेत्री नीता ढुंगानाले वर्ष २०८२ सालका लागि विभिन्न नयाँ योजनाहरु बनाएकी छिन् । त्यसो त अभिनेत्री ढुंगानाका लागि वर्ष २०८१ पनि विशेष नै भएको, उनले आफ्ना श्रीमानसंगको लगानीमा निर्माण गरिएको फिल्म ‘ह्रस्व–दीर्घ’ ले उत्साहजनक व्यवसाय गरेको थियो । ‘ह्रस्व–दिर्घ’ ले राम्रो व्यवसाय गरेपछि अहिले नीता ‘ह्रस्व–दीर्घ’ को सिक्वेल अर्थात ‘ह्रस्व–दीर्घ–२’ बनाउनका लागि उत्साहित भएकी छिन् । उनले २०८२ सालमा ‘ह्रस्व–दीर्घ’ पार्ट–२ बनाउने योजना रहेको बताएकी छिन् । अभिनेत्री ढुंगानाले ‘ह्रस्व–दीर्घ’ बनाउनु अगाडि अर्को एउटा फिल्म बनाउने बताएकी छिन्, जसको नाम निश्चित गर्ने काम भइरहेको छ । नयाँ फिल्म कुन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...