म्याग्दीबाट माइतीघर’को छायांकन सुरु

May 1, 2025 at 08:50 AM

काठमाडौं, द सिनेमा टाइम्स । सिनेमा ‘माइतीघर’को छायांकन आजबाट सुरु गरिएको छ । म्याग्दीको ताकम गाउँमा आज सिनेमाको शुभसाइत गर्दै छायांकन सुरु गरिएको निर्माता रोहित अधिकारीले जानकारी दिए । स्थानीय गणेश मन्दिरमा शुभसाइत गर्दै पूजा गरियो । निर्माता अधिकारीका अनुसार, २० दिन ताकम र धारपानी गाउँमा छायांकन हुनेछ भने बाँकी २० दिन दरबाङको तातोपानी क्षेत्रमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...