५१ औँ दिनमा ‘अञ्जिला’, नेपाली बायोपिकमा कीर्तिमानी

May 2, 2025 at 06:13 AM
1 min read

काठमाडौँ- फिल्म ‘अञ्जिला’ प्रदर्शनको आज ५१ औँ दिन हो। गत वर्ष फागुन २९ देखि प्रदर्शनरत फिल्म शुक्रबार (आज) देशभर ४५ सो सहित प्रदर्शन भइरहेको छ। फिल्मले हालसम्म करिब १० करोड रूपियाँभन्दा बढी ग्रस कलेक्सन गरेको निर्माण टिमले जानकारी दिएको छ। ‘अञ्जिला’को ५१ दिनसम्मको सफलताले नेपाली बायोपिकमा ऐतिहासिक कीर्तिमान बनाएको निर्देशक मिलन चाम्सले बताए। ‘हामी सफलताका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...