काठमाडौं– अभिनेता धीरज मगरले हालसम्म अभिनय गरेका फिल्महरुमा कुनै पनि अभिनेत्रीसंग दोहोर्याएर काम गरेका छैनन् । डेब्यू फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ मा उनलाई अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले जोडीको रुपमा साथ दिएकी थिइन् । दोस्रो फिल्म ‘बाबरी’ मा धीरजलाई अभिनेत्री अदिति बुढाथोकीको जोडीको रुपमा देखियो । ‘ज्याकीः आई एम २१’ मा उनलाई जस्सीता गुरुङसंग जोडि बनाइरहेको देखिएको थियो भने ‘एक भागवन गीता’ मा उनी सुहाना थापासंग देखिए । अहिले आएर उनको जोडी अभिनेत्री उपासना सिंह ठकुरीसंग बाँधिने पक्का भएको छ । माघे संक्रान्तिको शुभ अवसरमा सोमवार घोषणा गरिएको नयाँ फिल्म ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...