काठमाडौं । नेपाली फिल्म ‘जार’ यही वैशाख २६ गते रिलिज हुँदैछ । सामाजिक विषयवस्तुमा आधारित रहेर बनेको फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकार मुख्य भूमिकामा छन् । फिल्ममार्फत अभिनेत्री गिताञ्जली देखिँदा उनी नेपाली दर्शकका लागि नयाँ अनुहार हुनेछिन् । गीताञ्जली थापा नेपाली फिल्मका लागि नौलो नाम भए पनि उनी उम्दा कलाकार हुन् […]
The post जारको अग्नीपरीक्षामा गीताञ्जली appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...