‘जार’ अभिनेत्री गीताञ्जली : नेटफ्लिक्सदेखि भारतको राष्ट्रिय चलचित्र पुरस्कारसम्म

May 2, 2025 at 10:29 PM

काठमाडौं । यही वैशाख २६ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘जार’मा मुख्य भूमिका निभाउनुभएकी अभिनेत्री गीताञ्जली थापा यतिबेला चर्चामा हुनुुहुन्छ । भारतमा आफ्नो अभिनय क्षमता प्रदर्शन गरिसक्नुभएकी गीताञ्जलीले ‘लायर्स डाइस’ नामक चलचित्रबाट भारतको प्रतिष्ठित राष्ट्रिय चलचित्र पुरस्कार जित्नुभएको थियो । यतिमात्र नभई, उहाँ नेटफ्लिक्सको चर्चित सिरिज ‘सेक्रेड गेम्स’ मा पनि देखिनुभएको छ । गीताञ्जलीले अभिनय

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...