‘अभिमन्यु’को छायांकन २५ दिनमा प्याकअप

May 3, 2025 at 01:18 AM

‘अभिमन्यु’ फिल्मको छायांकन सम्पन्न भएको छ । चैत १९ गते फ्लोरमा गएको फिल्म २५ दिनमा प्याकअप भएको जानकारी निर्माणपक्षले जनाएको छ । डेब्यू निर्देशक सुशान्त गौतम निर्देशित फिल्ममा कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ । ‘अभिमन्यु’लाई सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...