काठमाडौं- असार २७ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘यो मन त मेरो नेपाली हो’ को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक खैँजडी गीत ‘हेर लौ नेपाल आमाको’ मा नेपालको इतिहासदेखि वर्तमानसम्मको वयान गरिएको छ । अनिश अधिकारीको गायन तथा शब्द संकलन गरेको यस गीतमा फिल्मका मुख्य कलाकारहरु रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, बिजिता बर्देवा, देवराज राजवंशी र अनिश अधिकारीलाई फ़िचड गरिएको छ । फिल्मको यसअघि सार्वजनिक गीत ‘तिम्रो आँखै रसिलो’ लाई दर्शक तथा स्रोतले मन पराएका छन् । गीतमा कोरियोग्राफी प्रमोद भण्डारीको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...