‘अभिमन्यु’को ‘इन्डक्ल्याप’

May 3, 2025 at 10:23 PM

काठमाडौं । चलचित्र ‘अभिमन्यु’को इन्डक्ल्याप गरिएको छ । २५ दिनमा चलचित्रको छायांकन सकिएको निर्माणपक्षले जानकारी दिएको हो । गत चैत १९ गते कीर्तिपुरमा चलचित्रको पूजा गर्दै शुभमुहूर्त गरेसँगै ‘अभिमन्यु’को छायांकन सुरु भएको थियो । यो चलचित्रमा कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठलगायत कलाकारको अभिनय छ । ‘अभिमन्यु’को निर्माता विनोद

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...