काठमाडौं- गतवर्ष रिलिजमा आएको फिल्म ‘दान्भी’ का निर्देशक रुपेश तामाङ नयाँ फिल्म निर्माणको दौडमा लागेका छन् । यसपटक, मल्टिस्टारर कलाकार लिएर एक्सन फिल्म बनाउने तयारी उनको छ । यसका लागि कलाकारहरुलाई फाइनल गर्ने काम पनि धमाधम चलिरहेको छ । यसैबिच, यो फिल्ममा अभिनेत्री पूजा शर्मा फाइनल भएकी छिन् । रुपेशले पूजालाई उनकै जन्मदिनको दिनमा अनुबन्धित गरेका हुन् । फिल्ममा पुजा फाइनल भएपछि रुपेश भन्छन्–‘मेरो कथाले पूजा शर्मालाई नै खोजेका कारण उहाँलाई साइन गरेका हौँ । यसपटक अघिल्ला फिल्ममा भएका कमजोरीलाई सुधार्दै काम गर्ने कोसिस गर्नेछु ।’ अभिनेत्री शर्माले पनि फेरि एक पटक आफू ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...