चलचित्र ‘महाभोज’को ‘लालुमै’ गीत सार्वजनिक, स्वर र नृत्यमा निश्चल बस्नेत

May 4, 2025 at 10:20 AM

काठमाडौं – आगामी जेठ १५ गते रिलिज हुने नेपाली चलचित्र ‘महाभोज’को प्रतीक्षित गीत ‘लालुमै’ सार्वजनिक गरिएको छ । आइतबार आयोजित एक समारोहकाबीच गीत सार्वजनिक गरिएको हो, जहाँ चलचित्र युनिटका सदस्यहरू र पत्रकारहरूको बाक्लो उपस्थिति थियो । चर्चित निर्देशक तथा अभिनेता समेत रहेका निश्चल बस्नेत र गायिका अस्मिता अधिकारीको आवाजमा रहेको ‘लालुमै’ गीतमा हर्क साउदको शब्द, कोसिस […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...