मुम्बई(एजेन्सी) । भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल १२’ विजेता तथा गायक पवनदीप राजन सोमबार भारतको अहमदाबादमा कार दुर्घटनामा परेका छन् । दुर्घटनामा उनी गम्भीर घाइते भएका छन् । सामाजिक सञ्जालमा उनी दुर्घटनामा परेको एक क्लिप भाइरल भइरहेको छ । भिडियोमा उनलाई गम्भीर घाइते देखिएको छ । जहाँ चिकित्सकले उनको उपचार गरिरहेको देख्न सकिन्छ । […]
The post कार दुर्घटनामा पवनदीप, अवस्था स्थिर appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...