काठमाडौं– नीति शाह अहिलेकी व्यस्त तथा लोकप्रिय अभिनेत्रीको रुपमा परिचित छिन् । एउटा समय थियो, जब नीतिलाई फिल्ममा डेब्यू नै गर्न गाह्रो परेको थियो । त्यो बेला नीतिले काम गर्ने भनिएका फिल्म बन्ने घोषणा त हुन्थ्यो, तर फिल्म विभिन्न कारणले बन्दैन थियो । त्यस्तो अवस्थाबाट गुज्रिएकी नीतिले फिल्ममा डेब्यू गरेरै छाडिन् ‘खजुरे ब्रो’ बाट । ‘खजुरे ब्रो’ ले दर्शकको मन जित्न सफल नभएता पनि नीतिका लागि भने यो फिल्म कुनै वरदानभन्दा कम भएन । नीतिले ‘खजुरे ब्रो’ बाट अभिनय क्षेत्रमा कदम राखिन् । नीतिको व्यस्तता बढेको बढ्यै भयो । त्यसपछि लगातार उनी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...