‘महाभोज’को ‘लालुमै’

May 5, 2025 at 10:26 PM

काठमाडौं । आगामी जेठ १५ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘महाभोज’को गीत ‘लालुमै’ सार्वजनिक गरिएको छ । काठमाडौंमा एक समारोहकाबीच गीत सार्वजनिक गरिएको होे । निर्देशक तथा अभिनेतासमेत रहनुभए निश्चल बस्नेत र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘लालुमै’ गीतमा हर्क साउदको शब्द, कोसिस क्षेत्री र केतन क्षेत्रीको संगीत, पुष्कर खत्रीको एरेञ्ज र केतन

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...