आफू मुख्य भूमिकामा रहेका सिनेमा लगातार रिलिज हुँदा सौगातलाई भ्याइनभ्याइ

May 6, 2025 at 03:46 AM

द सिनेमा टाइम्स, काठमाडौं । सौगात मल्ल नेपाली सिनेमा उद्योगका लोकप्रिय कलाकार हुन् । त्यसैले उनका निर्माता र निर्देशकको रोजाइमा पर्छन् । निर्माता र निर्देशकको रोजाइमा पर्दा हरेक वर्ष ठूलो संख्यामा सिनेमा रिलिज हुन्छन् । हरेक महिना जस्तो उनको सिनेमा रिलिज हुनु सामान्य हो । कहिले काहीँ त हप्तैपिच्छे उनका सिनेमा प्रदर्शन हुन्छन् । काम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...