अष्ट्रेलियापछि धम्पुस सेड्यूलमा धमाधम ‘पीआर’को छायांकन

May 7, 2025 at 05:19 AM

निर्देशक शोभित बस्नेतको फिल्म ‘पीआर’को दोस्रो सेड्युल धम्पुसबाट सुरु भएको छ। अष्ट्रेलियामा ६० प्रतिशत छायांकन सम्पन्न गरेको निर्माण टिमले बाँकी दृश्य कास्कीको धम्पुसबाट थालेको हो। सोमबार निर्माण टिमले फिल्मको एक बिहे दृश्य खिचेको छ, जहाँ दिक्पाल कार्की, नीर शाह, गौरी मल्ल र बिनिता कार्की देखिन्छन्। निर्देशक बस्नेतले फिल्मको ६० प्रतिशत छायांकन अष्ट्रेलियामा र बाँकी दृश्य […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...